राष्ट्रपति ट्रम्पले बर्खास्त गरे दुई उच्च अधिकारी

एजेन्सी, २५ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा साक्षीका रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । अमेरिकी तल्लो सदनमा भएको ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा सुनुवाईमा उपस्थित भएका उच्च अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका छन् । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका छन् । माथिल्लो सदन सिनेटले…