अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण

एजेन्सी, ८ असार ।  अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका छन् । ट्रम्पका अनुसार अमेरिका द्वारा फोर्डो , नतान्ज  र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘हामीले…