एजेन्सी, १८ माघ । अस्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ । शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकालीन घोषणा गरेका हुन् । क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रले सन् २००३ मा लागेको डढेलोपछि पहिलो पटक आपतकालीन घोषणा गरेको बताएका हुन्। अधिकारीका अनुसार अनियन्त्रित डढेलो १८५…