काठमाडौँ, ८ माघ । रुसको तोमस्क क्षेत्रको एक आवासीय भवनमा आगलागीमा परी कम्तीमा एघार जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनामा एघार जनाको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त आगलागीबाट अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण…