विश्वभर २० लाख मानिस काेराेना संक्रमित, १ लाख २६ हजार बढीकाे मृत्यु

काठमाडौँ, ३ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २० लाखनजिक पुगेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या १९ लाख ९८ हजार १०९ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ लाख ७८ हजार ६५८ जना…