एजेन्सी, १८ माघ । भारतमा राष्ट्रपति रामनाथ कोविन्दले मोदी सरकारको दोस्रो कार्यकालको पहिलो वर्षको नीति तथा कार्यक्रम भारतीस संघीय संसदमा प्रस्तुत गरेका छन् । २५ बुँदा १. विभाजनको क्रममा भारतका जनताले धेरै दुःख भोगे । महात्मा गान्धीले भनेका थिए कि पाकिस्तानमा बस्न नचाहने हिन्दुहरु भारत आउन सक्छन्, मेरो सरकारले नागरिकता कानून लागू गरेर ‘बापू’को चाहना…