कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७२४ पुग्यो

एजेन्सी, २५ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७२४ पुगेको छ । शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ । संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् । उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको…