एजेन्सी, ८ पौष । भारतको उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मध्यरातमा लागेको आगोले दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । १० जना भन्दा बढी मानिस घाइते भएका छन् । सबै घाइतेलाई आसपासको अस्पताल र सञ्जय गान्धी मेमोरियल अस्पतालमा…