भारतीय पासपोर्टमा अब भाजपाको चुनाव चिन्ह !

एजेन्सी, २८ मंसिर । भारतको पासपोर्ट नक्कली प्रयोग हुन नदिन भन्दै भारतको सत्तारुढ पार्टी (भाजपा)को चुनाव चिन्हसमेत रहेको  कमलको फूल समेत राखिने भएको छ । बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कमल भारतको राष्ट्रिय फूल भएकोले विदेश मन्त्रालयले फर्जी पासपोर्टलाई निस्तेज गर्नका लागि पासपोर्टमा कमलको फूल राखेर छाप्न थालेको जनाएका छन् । रबीश…