एजेन्सी, १ भदौ । युक्रेनको एक होटेलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १ बजे देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेलमा आगलागी हुदा ८ जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । आगलागीपछि सो इलाकाबाट १ सय ५० व्यक्तिलाई अन्यत्र सारिएको जनाइएको…