एजेन्सी, २६ मंसिर । विश्वको सबैभन्दा जेष्ठ प्रधानमन्त्रीले सबैभन्दा कान्छी प्रधानमन्त्री सान्नालाई सुझाव दिएका छन् । फिनल्याण्डकी ३४ वर्षीय प्रधानमन्त्री सान्ना मरिनलाई मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले सुझाव दिदै भनेका छन, ‘हामी युवाको आदर्शवादमा विश्वास गर्छौं, तर बूढा मान्छेको अनुभवलाई पनि बुझ्नु महत्वपूर्ण हुन्छ, महाथिरले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘तबमात्रै दुई विचारको मिश्रण…