एजेन्सी, २० मंसिर । अमेरिकाको पर्ल–हार्बरमा बन्दुक आक्रमण हुदा आक्रमणकारीसमेत तीन जनाको मृत्यु भएको छ । बुधबार अपरान्ह एक आक्रमणकारीले अन्धाधुन्ध अमेरिकाको हवाई राज्यमा रहेको देशको सैन्य बेस पर्ल हार्बरमा गोलीबारी गरेका छन् । आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर छ । अधिकारीका अनुसार गोलीबारीपछि ती…