एजेन्सी, २८ साउन । बाढीका कारण भारतको केरला तथा कर्नाटक राज्यमा मृत्यु हुनेको संख्या १३१ पुगेको छ । बाढीका कारण सोमबार साँझसम्म केरला राज्यमा ५७ जनाको निधन भएको छ भने कर्नाटकमा ४८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन् । इण्डिया टुडेका अनुसार बाढिका कारण केरलमा ५७ जना बेपत्ता तथा ३२ जना…