ब्राजिलको एक जेलमा कैदीहरुबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु

काठमाडौँ, १४ साउन । ब्राजिलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । पारा राज्यको अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । उक्त झडपमा परि कम्तिमा ५२ जनाको मृत्यु भएको छ भने १६ जनाको शीर छेदन गरिएको…