एजेन्सी, २५ साउन । भारतका पूर्ववित्तमन्त्री एवम् भाजपाका वरिष्ठ नेता अरुण जेटली अस्पताल भर्ना भएका छन् । स्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्सको आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । एम्स अस्पतालले विज्ञप्ति जारी गरी बिभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ । साथै उनको अवस्था स्थीर र ब्लड…