एजेन्सी, २७ असार । चीनमा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा एक ड्राइभरलाई मृत्युदण्ड दिने फैसला गरेको छ । लाओनिङ प्रान्तको एक अदालतले हान जिहुवा नाम गरेका अभियुक्तलाई सडक पार गर्ने क्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको भन्दै मृत्युदण्ड दिने फैसला गरेको हो । गत वर्ष नोभेम्बर २२ मा…