बममा बस ठोक्किँदा कम्तिमा २८ जनाको मृत्यु

एजेंसी, १५ साउन । अफगानिस्तानमा बममा यात्रु बस ठोक्किँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान अफगानिस्तानको पश्चिम प्रान्त फाराहमा हेरात राजमार्गमा गुडिरहेको यात्रु बस बाटो छेउमा रहेको बममा ठोक्किएर घटना कम्तिमा २८ जना मृत्यु भएको र मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका सरकारी अधिकारीलाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्जियनले जनाएको…