हिमाली चट्टानमा बिमान ठोक्किँदा तीन जनाको मृत्यु

एजेन्सी, ३ साउन । अस्ट्रियामा बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार पश्चिम टाइरोलमा जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किदा तीन जनाको मृत्यु भएको र कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको…