गुडिरहेको कारमा आगलागी लाग्दा तीन जनाको मृत्यु

एजेन्सी, २७ फागुन । भारतको नयाँ दिल्लीमा कारमा आगो लाग्दा तीन जनाको मृत्यु भएको छ । नयाँ दिल्लीस्थित अक्षरधाम फ्लाईओभरमा गाजियाबादका उपेन्द्र आफ्नी श्रीमती र तीन छोरीसँग डट्सन कारमा दिल्लीको कालकाजी जाँदै गर्दा आमा र दुई छोरीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा पाँच जना सवार रहेको र तीन जनाको जलेर मृत्यु भएको र अर्की एक छोरी र बाबु भने…