चीनसँग ताइवानको एकीकरण कसैले रोक्न सक्दैन : सी

एजेन्सी, १७ पौष । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको एकीकरण कसैले रोक्न नसक्ने बताएका छन् । नयाँ वर्षको आफ्नो सम्बोधनमा उनले देशको बढ्दो रक्षा क्षमताको उल्लेख गर्नुका साथै ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो बाँध निर्माणबारेमा पनि प्रकाश पारेका छन् । सी चिनफिङले नयाँ वर्ष २०२६ को अवसरमा बुधबार राष्ट्रका नाममा दिएको सन्देशमा ताइवान सामुद्रिक…