एजेन्सी, २५ फागुन । जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । भारतीय मिडियाहरुका अनुसार घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको जनाएका छन् । शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ । भारतीय अधिकारीहरुका अनुसार उनको खोजी कार्य जारी छ । केही…