एजेंसी, २९ मंसिर । भारतको कर्नाटकको चमराजनगर जिल्लामा किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को जनाको मृत्यु भएको छ । साथै दर्जनको स्थिती गम्भीर रहेको छ । उनिहरुलाई मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ । प्रसाद नखाने एक व्यक्तिले भने, ‘हामीलाई पूजापछि गोलभेंडा र भात खान दिइएको थियो । भात गन्हाइरहेको थियो । जसले यसलाई फ्याँके,…