एजेन्सी, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन् । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले मेक्सिकोको सिमानामा बनाउने भनेको पर्खालको लागि आवश्यक पैसा जुटाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका भएको जनाएको छ । ट्रम्पले त्यहाँको संसद९कँग्रेस०लाई ‘बाइपास’ गरेर सैन्य कोषलाई पर्खाल बनाउन प्रयोग गर्ने जनाएको छ । डेमोक्रेट पार्टीका बरिष्ठ नेताहरुले भने ट्रम्पले संकटकाल…