महिला सेनाध्यक्ष नियुक्त गर्ने पहिलो देश स्लोभेनिया

एजेंसी, १२  मंसिर ।  स्लाभेनिया महिलालाई सेना प्रमुख नियुक्त गर्ने पहिलो देश बनेको छ । ५५ वर्षकी मेजर जनरल एलेन्का एर्मेन्कले २८ नोभेम्बरबाट सेनाध्यक्षको जिम्मेवारी पाएकी छन् । एलेन्का पूर्व सेना कमान्डर हुन् । देशले युगोस्लाभियाबाट स्वतन्त्रता हासिल गरेपछि १९९१ मा सैन्य करिअर सुरुवात गरेकी थिइन् । सेनाप्रुमख बन्नुअघि उनी डेपुटी सेनाध्यक्ष थिइन् । राष्ट्रपति…