चर्चित कमिक पुस्तकका लेखक लीको ९५ वर्षको उमेरमा निधन

कात्तिक २७, एजेंसी । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार निमोनिया लगायतका रोगबाट पीडित लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । उनले जीवनको लामो कालखण्ड पश्चिमा युवालक्षित कथाहरुमा आधारित कमिक लेखेर बिताएका थिए । उनको लेख हरुमा दी इन्क्रेडिबल…