एजेन्सी, २४ मंसिर । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएकामध्ये १ हजार ७ सय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ । दर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते पनि भएका छन् । गत महिना इन्धनको मूल्यवृद्धि गर्ने…