एजेन्सी, ६ पुस । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएको जनाएको छ । बीबीसीका अनुसार म्याटिसले बुझाएको राजीनामा पत्रमा विचार मिल्ने क्षमतावान व्यक्तिलाई रक्षा मन्त्री बनाउने अधिकार राष्ट्रपतिसँग रहेको उल्लेख गरेको जनाएको छ । म्याटिस सिरियामा तैनाथ करिब २ हजार सैनिकलाई फर्काउन नहुने पक्षमा थिए ।…