असोज २४, एजेंसी । भारतको उत्तर प्रदेश राज्यमा आज बुधबार रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुको अनुसार रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ । रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना परी ६ जनाको मृत्यु भएको छ भने अरु ३० घाइते भएका छन् । रेल…