पोल्याण्डमा जलवायु सम्मेलन सुरु

काठमाडौं, १६ मंसिर ।  जलवायु परिवर्तनको २४ औँ सम्मेलन पोल्याण्डमा आज आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा नेपालकोतर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी हुनेछ । विकास निर्माणसम्बन्धी योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने खालका प्रणालीहरूको स्पष्ट व्यवस्था गर्नुपर्ने र जलवायु परिवर्तनका कारण हिमशिखर र हिमतालहरू पग्लेर नकारात्मक असरहरू देखिन थालेकोबारे नेपालले सम्मेलनमा कुरा…