मूल्य वृद्धिको विरोध : हिंसात्मक प्रदर्शन

एजेन्सी, ९ मंसिर , पेट्रोल र डिजेलको मूल्य वृद्धिको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारीहरु सरकारविरुद्ध सडकमा उत्रिएर गरेको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । फ्रान्सका जनताले सरकारविरुद्ध एक सातादेखि प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीले राजधानी पेरिसको शान्ज एलीज इलाकाका निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा…