भारतमा केन्द्र सरकारका कर्मचारीलाई च्याट जीपीटी र डीपसिक प्रयोग नगर्न आग्रह

नयाँ दिल्ली २३ माघ । भारत सरकारले सरकारी कर्मचारीहरूलाई एआई एप्स र एआई प्लेटफर्महरूबारे आवश्यक जानकारी दिइएको छ । केही कर्मचारीहरूले कार्यालयको कम्प्युटर र ल्यापटपमा एआई एपहरू (जस्तै च्याटजीपीटी, डीपसिक आदि) प्रयोग गर्ने गरेको अनि यो भारत सरकारको गोप्य कागजात र डेटाको लागि खतरनाक साबित हुनसक्ने अर्थ मन्त्रालयले जारी गरेको आदेशमा सरकारी कर्मचारीहरूलाई भनिएको छ ।…