नेपाल आउनुअघि भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमा के लेखे ?

बैशाख २७, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणको पूर्वसन्ध्यामा मोदीले नेपाल र भारतविच दुईपक्षिय सम्बन्धलाई प्राथमिकता दिने वताएका छन् । आज ट्वीटमा मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा ११ र १२ मेमा नेपाल भ्रमणको…