इरानसँग जुनसुकै बेला वार्ता गर्न तयार : राष्ट्रपति ट्रम्प

साउन १५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष ट्रम्पले विना शर्त जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएका छन् ।  ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए । सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स,…