असार १९, एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । वान एमडीबी राज्य लागनी कोषमा भएको भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरिएको अलजजिराले उल्लेख गरेको छ । मलेसियाको एन्टी करप्सन एजेन्सीले नाजिबका छोरा तथा हलिउडका चलचित्र निर्माता रिजा अजिजसँग पनि सोधपुछ गरेको थियो । यही भ्रष्टाचार काण्डका कारण नाजिबको गठबन्धनले गत…