तान्जानिया बस दुर्घटनामा उनान्तीस बालबालिकाको मृत्यु

केन्या, २३ वैशाख । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् । हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताउनुभयो…