मोहिनी मिश्र रिसाल काठमाडाँ २२ माघ । २० जनवरी २०१७ का दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को गरी धमाधम सुरु गर्नुभएको निर्णयसँगसँगैै विश्व राजनीतमा नयाँ तरङ्ग उब्जिएको छ । विगतमा वर्ष दिनभन्दा लामो समयसम्म उहाँले आफ्नो निर्वाचन अभियानका क्रममा उठाएका कतिपय एजेन्डा सजिलै कार्यान्वयन हुन नसक्ने…