अदालतमा विस्फोट, १२ जनाको मृत्यु

अफगानिस्तान, २५ माघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै आत्मघाती बम आक्रमणमा परी १२  जनाको मृत्यु भएको छ । अफगानी अधिकारीका अनुसार १२ जना घाइते भएको बताइएको छ । एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताए । आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको…