युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसको आक्रमण

एजेन्सी, १२ चैत । युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ । सुमी शहरमा भएको आक्रमणपछि रुसलाई युक्रेनी अधिकारीले शान्ति सम्झौताको खोक्रो छलफल गर्नुभन्दा पहिले आक्रमण बन्द गर्नुपर्ने बताएका छन् । साउदी अरबमा हिजो…