स्पेनमा रहेका नेपालीलाई राहदानी संकट

काठमाडौँ, २६ माघ । स्पेन सरकारले करिब २२ वर्षपछि एकैपटक झन्डै पाँच लाख आप्रवासीलाई अस्थायी बसोबास अनुमति (टिआरसी) तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि स्पेनमा बसोबास गर्दै आएका हजारौँ नेपाली उत्साहित भएका छन् । तर सो अवसरका लागि आवश्यक कागजातका रूपमा नयाँ राहदानी अनिवार्य गरिएपछि नेपाली आप्रवासी गम्भीर समस्यामा परेका छन् । स्पेनमा बसोबास…