एजेन्सी, १७ जेठ । इरानतर्फ जाँदै गरेको एउटा व्यापारिक जहाजलाई अमेरिकी सेनाले मिसाइल प्रहार गरी नियन्त्रणमा लिएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार गाम्बियाको झण्डाबाहक मालवाहक जहाज ‘एम/भी लियान स्टार’ ओमानको खाडी हुँदै इरानको एक बन्दरगाहतर्फ अघि बढिरहेको थियो । अमेरिकी सेनाले उक्त जहाजलाई २० पटकभन्दा बढी चेतावनी दिए पनि चालक दलले निर्देशनको पालना नगरेको…