एजेन्सी, १० साउन । सिरियामा दुई वटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । शनिबार भएको यो दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४०० किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्गअन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिराले जनाएको छ । सिरियाको गृह मन्त्रालयका अनुसार…