अरुणाचल आफ्नो भूमि मान्दै चीनद्वारा नयाँ नक्सा सार्वजनिक

एजेन्सी, १२ भदौ । चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो । चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ ।…