चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम हटयो

एजेन्सी, २४ पौष । चीनले आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजदेखि क्वारेनटाइन मापदण्ड हटाएको हो । बेइजिङले गत महिना अनिवार्य क्वारेनटाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध…