एजेन्सी, २६ कार्तिक । मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । उक्त बारमा आक्रमण गर्ने लागू औषध तस्करहरुको संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘«कमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको…