युक्रेनको ऊर्जा क्षेत्रमा आपतकाल घोषणा

एजेन्सी, १ माघ । युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषणा गरेको छ । अत्याधिक चिसो मौसम र रुसी आक्रमणका कारण उत्पन्न ऊर्जा सङ्कटलाई ध्यानमा राख्दै युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषण गरेको हो ।   राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किभ विशेष रूपमा प्रभावित भएको छ । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण हजारौँ नागरिक बिजुली, तातो र…