गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी, २ बैशाख । गाजास्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना बच्चासहित १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ । गाजामा अक्टोबर– १० देखि लागू भएको युद्धविरामको बाबजुद हिंसा जारी छ भने इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् । हमास प्राधिकरण अन्तर्गत उद्धार सेवाको रूपमा सञ्चालित…