१ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी

एजेन्सी, १३ असार । फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी भएको छ । बीबीसीका अनुसार उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले बताएका बीबीसीले जनाएको छ । ‘मामा मेरी–क्लो’ नामको उक्त डुंगा बोहोल…