बिहारमा विष्फोट हुँदा ६ जनाको मृत्यु

एजेन्सी, ९ साउन । भारत बिहारको एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण प्रहरी एसपी सन्तोष कुमारका अनुसार सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि भएको छ । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका…