पाकिस्तानस्थित चिनियाँ परियोजनामा कामदारहरुको साथमा बन्दुक

इस्लामाबाद, १३ साउन । पाकिस्तानमा चिनियाँ परियोजनामा कामदारहरुले बन्दुक साथमा राखेर काम गरिरहेका छन् । पाकिस्तानको दासु क्षेत्रमा बम बिष्फोटमा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएपछि चिनियाँ परियोजनाका कामदारहरुले साथमा बन्दुक राखेर काम गरिरहेका छन् । पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना लक्षित आक्रमण तथा घटना हुने गरेको आशंकाको बीच चिनियाँ कामदारहरुले साथमा बन्दुक राख्न…