नयाँ दिल्ली, ३ बैशाख । भारतले पूर्वी लद्दाखको बाँकी इलाकाहरूमा पनि शान्ति सुरक्षा सुनिश्चित गर्न चिनियाँ सेनालाई आह्वान गरेको छ । साप्ताहिक प्रेस ब्रीफिंङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बाँकी क्षेत्रबाट पनि सैन्य संलग्नता त्याग्न र शान्ति शान्ति र द्विपक्षीय सम्बन्ध अगाडी बढाउन चीनसंग आग्रह गरेका हुन् । उनले गत मार्च १२ मा दुई…